कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फका सांसदहरूको नाम टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आइतबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी...
Comment
Liked by: