एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
neplays.com
. २ घण्टा अघि
काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ अन्तर्गत शुक्रबार भएको खेलमा सोलो बास्केटबल र प्लेबक्स एरेना विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबारै साँझ सम्पन्न खेलमा...
Comment
Liked by: