एमाले बैठकमा सेतो बस्त्रमा ओली
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठकमा केपी शर्मा ओली। बुवा मोहनप्रसाद ओलीको निधनपछि शोकमा रहेका ओली सेतो कपडामा बैठकमा देखिएका छन्। आजको बैठक समेत ओली निवासमै राखिएको छ। तस्बिर : ओली सचिवालय
Comment
Liked by: