ग्याँस र इन्धनको कृतिम अभाव गराएर मूल्य बढाउनेमाथि महानगरपालिकाबाट निगरानी प्रारम्भ
kalakarmi.com
. १ घण्टा अघि
(साङ्केतिक तस्विर) काठमाडौं- खाना पकाउने ग्याँस र सवारी साधनका लागि इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ । ग्याँस हुँदा-हुँदै छैन भनेर...
Comment
Liked by: