भक्तपुरबाट साढे एक किलो चाँदीसहित एक जना पक्राउ
onlinekhabar.com
. १ घण्टा अघि
२९ वैशाख, काठमाडौं । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीबाट साढे एक किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका वडा नम्बर ...
Comment
Liked by: