दमौलीमा एक अर्ब २१ करोड रुपैयाँ लागतमा आर्क ब्रिज निर्माण धमाधम
kendrabindu.com
. १ घण्टा अघि
तनहुँ । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा मादी नदीमाथि निर्माण भइरहेको चार लेनको नयाँ पुलको काम तीव्र गतिमा अघि बढेको छ। व्यास नगरपालिका–४ र ५ जोड्ने पुल निर्माणको काम करिब ७७ प्रतिशत पूर...
Comment
Liked by: