नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभा वैठक बस्दै
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्ने छन् । ...
Comment
Liked by: