ग्यास र इन्धनको मूल्य बढाएर कालोबजारी गर्नेमाथी महानगरको निगरानी सुरु
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारी साधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि निगरानी बढाएको छ । महानगरले ग्यास हुँदाहुँदै छैन भनेर ग्राह...
Comment
Liked by: