ग्याँस र इन्धनमा कृतिम अभाव गराउनेमाथि महानगरको निगरानी
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– खाना पकाउने ग्याँस र सवारी साधनका लागि इन्धनमा कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्ने गतिविधिमाथि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ।
Comment
Liked by: