खोटाङमा खाना पकाउने ग्याँसको अभाव छैन’ : उद्योग बाणिज्य संघ
newsofnepal.com
. १ घण्टा अघि
खोटाङ । देशभर खाना पकाउने ग्याँस अभाब भएको चर्चा चलिरहेको बेला खोटाङमा भने अभाव नरहेको बताईएको छ । इरान र अमेरिकाबीच जारी युद्दका कारण बाहिरबाट ग्याँस नआएको भनिए पनि जिल्लामा भने अभाव नभएको बताईएक...
Comment
Liked by: