रोल्पामा डिस्कोले पुरिएर एक महिलाको मृत्यु, तीन जना घाइते
annapurnapost.com
. १ घण्टा अघि
रोल्पा : घर लिप्ने माटो खन्न गएकी रोल्पाकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका–७ खाक्सीबनकी वर्ष ४९ की ...
Comment
Liked by: