राष्ट्रव्यापी वृहत् पाशुपत पदयात्रा हुने
onlinekhabar.com
. १ घण्टा अघि
३० फागुन, काठमाडौं । पशुपतिनाथको प्रचार-प्रसार गरी आध्यात्मिक पर्यटनको विस्तार गर्ने उद्देश्यका साथ काठमाडौंमा वृहत् पाशुपत पदयात्रा हुने भएको छ । तनहुँको देवघाटमा रहेको महेश–संन्यास आश्रमले शनिबार...
Comment
Liked by: