काठमाडौँ र झापामा सुनका गहना र नगद चोरी
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । काठमाडौँ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। काठमाडौँ महानगरपालिका–७ गौरीघाटमा डेरा गरी बस्ने ३२ वर्षीया इन्दिरा घिमिरेको कोठाबाट शुक्रबार दिउँसो...
Comment
Liked by: