बाग्मती शुद्ध गर्न बृहत् पाशुपत क्षेत्र पदयात्रा गरिने
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
विगत साढे चार दशकदेखि प्रदूषित बन्दै गएको बाग्मती नदीलाई शुद्ध बनाई बाग्मतीको जलले पशुपतिनाथलाई स्नान गराउन ‘बृहत् पाशुपत क्षेत्र पदयात्रा’ गर्ने तयारी भएको छ। शनिबार आयोजित पत्रकार साक्षात्कार एव...
Comment
Liked by: