दुई दिनदेखि हराएका युवा मृत भेटिए
nepalnews.com
. १ घण्टा अघि
कालीकोट। कालीकोटको नरहरिनाथ गाउँपालिका ३ का २२ वर्षीय राजेन्द्र बुढा मृत फेला परेका छन्। उनको शव नरहरिनाथ २ स्थित मजिउन खोला र बुक खोलाको बीचमा शनिबार फेला परेको हो। उनी बिहीबार खाना खाएर घरबाट नि...
Comment
Liked by: