मुग्लिन-पोखरा सडक विस्तारको पश्चिम खण्डमा ७१ प्रतिशत प्रगति
canadanepal.com
. १ घण्टा अघि
काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक विस्तार परियोजनाको पश्चिम खण्डमा निर्माण कार्य उल्लेख्य रूपमा अघि बढेको छ। जामुनेदेखि पोखराको पृथ्वीचोकसम्म फैलिएको करिब ३९ किलोमिटर सडक खण्डमा ...
Comment
Liked by: