मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ६ जनाको मृत्यु
onlinekhabar.com
. १ घण्टा अघि
३० फागुन, गोरखा । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मि...
Comment
Liked by: