मनकामनाबाट फर्केको माइक्रो बस दुर्घटना
barnanmedia.com
. १ घण्टा अघि
मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार रहेको बुझिएको प्रहरीले जनाएको छ । ...
Comment
Liked by: