मनकामना दर्शन गरेर फर्के गाडी दुर्घटना, सातजनाको निधन
gorkhapatraonline.com
. १ घण्टा अघि
यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटना ...
Comment
Liked by: