आउट भएपछि रिस पोखेका पाकिस्तानी ब्याटर सलमान आघालाई कारबाही
setopati.com
. १ घण्टा अघि
ढाकामा बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलमा आउट भएपछि आक्रोशित बनेका पाकिस्तानी ब्याटर सलमान आघालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सचेत गराएको छ। खेलको ३९ औं ओभरमा ३२ वर्षीय आघा विवादास्पद ढंग...
Comment
Liked by: