मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु
barnanmedia.com
. १ घण्टा अघि
मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको हो । सो माइक्रोमा भारतीय नागरिक सवार रहेको प्र...
Comment
Liked by: