हर्मुजको जलडमरू क्षेत्र जसरी पनि खोल्छु : ट्रम्प
nepalnews.com
. १ घण्टा अघि
वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुनसुकै अवस्था आए पनि हर्मुजको जलडमरू खोल्ने बताएका छन्। उनले धेरै देशहरूलाई आफ्ना युद्धपोत पठाउन अपिलसमेत गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म...
Comment
Liked by: