डढेलो
baahrakhari.com
. १ घण्टा अघि
म्याग्दीको रघुगंगा गाउँपालिका–६ स्थित पाखापानीको भीरमा शनिबार साँझ लागेको डढेलो । सुख्यायामसँगै डढेलोको जोखिम बढेको छ । तस्बिर : सन्तोष गौतम/रासस #डढेलो
Comment
Liked by: