कंगना रनौतले इशारा–इशारामा नै साँधिन् दीपिका पादुकोणमाथि निशानाः भनिन्, ‘फाटेको अमेरिकी जिन्स...’
ratopati.com
. ५ बर्ष अघि
दीपिका पादुकोण बलिउडकी ग्ल्यामरस नायिकामध्ये एक हुन् । दीपिका हालै एक जिन्स कम्पनीकी ग्लोबल ब्रान्ड एम्बेसेडर बनेकी छिन् । यसको एउटा विज्ञापन उनले आफ्नो सोसल मिडिया अकाउन्टमा पनि सेयर गरेकी छिन् । ...
Comment
Liked by: