आज ८ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। संघीय संसद् अन्तर्गतका विभिन्न ८ वटा विषयगत समितिहरूको बैठक आज बस्दैछ। सिंहदरबारस्थित विभिन्न समितिका कार्यकक्षहरूमा हुने यी बैठकहरूमा मुख्यगरी बजेट कार्यान्वयनको समीक्षा, सडक सुरक्षा, म...
Comment
Liked by: