व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग
barnanmedia.com
. १ घण्टा अघि
यहाँको व्यास नगरपालिकाले दीर्घरोगीलाई रु ३९ लाख भत्ताबापत सहयोग गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा २६६ जना दीर्घरोगीलाई मासिक रु पाँच हजारका दरले रु ३९ लाख २८ हजार सहयोग गरेको हो । उक्त रकम ...
Comment
Liked by: