धार्मिक महत्वको लुङबुक गुफा
nepalnews.com
. १ घण्टा अघि
मुस्ताङ। यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा एक विशाल चट्टानरुपी पहाड छ । त्यही पहाडको तल्लो भागमा एक गुफा छ । यही गुफाको नाम हो– लुङबुक गुफा । अहिले यस गुफ...
Comment
Liked by: