झोलुंगे पुलबाट हामफालेका किशोरको मृत्यु
setopati.com
. १ घण्टा अघि
रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका-१० टोड्के घर भई मुसिकोट नगरपालिका-१ बस्दै आएका १७ वर्षीय महेन्द्र वलीको मृत्यु भएको हो। शनिबार दिउँसो ३ बजे ...
Comment
Liked by: