रोनाल्डो बिना अल नासरको शानदार जित
kharibot.com
. १ घण्टा अघि
काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल खालीजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल खालीजलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
Comment
Liked by: