ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
nepalnews.com
. १ घण्टा अघि
कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई शनिबार रु ५० हजार जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेवरस्थित भ...
Comment
Liked by: