ट्याक्टरको ठक्करबाट युवकको मृत्यु, चालक फरार
setopati.com
. २ घण्टा अघि
हरिनगर गाउँपालिका–१ मा गए राति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए। भुटहाबाट...
Comment
Liked by: