एकैदिन प्रतितोला ४८ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?
setopati.com
. १ घण्टा अघि
नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ घटेको छ। शुक्रबार प्रतितोला दुई हजार आठ रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला चार हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ...
Comment
Liked by: