ट्रम्पलाई इरानसँगको युद्धमा होर्मुज जलमार्ग ‘घाँटीमा अड्किएको काँडा’ बन्दै
annapurnapost.com
. १ घण्टा अघि
अमेरिका : इरानसँग अमेरिका र इजरायलको युद्धले विश्वभरको ऊर्जा सुरक्षालाई संकटमा पारेको छ । किनकी स्ट्रिट अफ होर्मुज’ लगभग बन्द जस्तै भएको छ । यही समुद्री मार्गबाट विश्वको करिब २० प्रतिशत तेल व्यापार...
Comment
Liked by: