अमेरिकाको मोटरसाइकल र्यालीमा गोली प्रहार : ३ जनाको मृत्यु, ५ घाइते
canadanepal.com
. २ बर्ष अघि
ह्युस्टन– अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर सहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्यालीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् ।
Comment

Liked by: