सरकारले बजेटमार्फत स्यानिटरी प्याड निःशुल्क बनाउनुपर्छ: उपसभामुख
ukaalo.com
. २ बर्ष अघि
काठमाडौँ– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै महिलालाई निस्शुल्क स्यानिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छन्।
Comment

Liked by: