रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने भएको छ। आज बसेको सचिवालय बैठकले निर्वाचन आयोगले स्वीकृत गरेपछि मात्र आयोगबाट सार्वजनिक हुने प्रवक्ता मनिष झाले जानकारी दिए।
Comment
Liked by: