रास्वपाले सार्वजनिक गरेन सांसद बन्न लागेका ५७ जनाको नाम
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ। पार्टीको आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र नौ पुरुषको...
Comment
Liked by: