रास्वपाले टुंगो लगायो समानुपातिकका ५७ सांसदको नाम, आजै आयोगमा बुझाइने
shilapatra.com
. १ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसद बन्ने ५७ जनाको नाम टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नाम टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।...
Comment
Liked by: