रास्वपा : समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस, सार्वजनिक नगर्ने
kathmandupati.com
. २ घण्टा अघि
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ समानुपातिक सांसदका नाम सिफारिस गरेको छ । सिफारिस गरिएका नाम मध्ये ४८ महिला र ९ पुरुष छन् । पार्टीको सचिवालय बैठकले ५७ जनाको नाम समानुपातिकका...
Comment
Liked by: