रास्वपाले छान्यो ४८ महिला र ९ पुरुष समानुपातिक सांसद
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा पठाउने ५७ जनाको नामावली टुंगो लगाएको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले ४८ महिला र ९ पुरुषसहितको ...
Comment
Liked by: