तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाखभन्दा बढी क्षति
nepalsamaya.com
. २ घण्टा अघि
ताप्लेजुङ- ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड १८ लाखभन्दा बढी क्षति भएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति भएको आगलागीले चार घर पूर्ण रूपमा नष्ट हुँदा रु...
Comment
Liked by: