‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ’ भन्दै माइतीघरमा प्रदर्शन, तस्बिरहरू
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले ‘कार्की आयोगको पूरा प्रतिवेदन खो...
Comment
Liked by: