निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो पटक बैठक बसेको हो । बैठक पार्टी सभापति गगन थापाको अध्यक्षतामा...
Comment
Liked by: