समानुपातिकको नाम टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– फागुन २१ गतेको निर्वाचनमा नमिठो पराजय व्यहोरेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार सानेपामा बसिरहेको छ ।
Comment
Liked by: