कुलमानले गरे चुनावको समीक्षा, भने– प्राप्त जनमत उज्यालो नेपालको मूल्यवान बीउ
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन, २०८२ को समग्र समीक्षा तथा आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्न दुई दिने विशेष समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । ...
Comment
Liked by: