जगत टमटालाई चैतन्य खेलकुद साधना पुरस्कार
gorkhapatraonline.com
. २ घण्टा अघि
धनगढीस्थित चैतन्य पाठशालाको २५औँ वार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) वोर्ड सदस्य जगत टमटा सम्मानित हुनुभएको छ । पाठशाला...
Comment
Liked by: