श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्यायो, चार जनामा को-को परे ?
barnanmedia.com
. २ घण्टा अघि
श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका सांसद बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आज बसेको केन्द्रीय समिति बैठकले नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो । पार्टी अध्यक्ष अर्क साम्पाङका अनुसार ...
Comment
Liked by: