गुल्मीमा चट्याङ लागेर एक महिला घाइते
onlinekhabar.com
. २ घण्टा अघि
१ चैत, गुल्मी । गुल्मीको रुरु गाउँपालिका–१ भटकुवामा चट्याङ लाग्दा एक महिला घाइते भएकी छन् । आइतबार बिहान करिब ११:२० बजेतिर घरको भान्सा कोठामा काम गरिरहेकी स्थानीय ५० वर्षीया मन्जु ज्ञवालीलाई चट्या...
Comment
Liked by: