नेप्सेमा सामान्य अंकको वृद्धि, १४ अर्ब ३२ करोडको कारोबार
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अंकले बढेर २८२४.९० बिन्दुमा कायम भएको छ । अघिल्लो कारोबार...
Comment
Liked by: