जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न खबरदारी (तस्बिरहरू)
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । जेन-जी आन्दोलनका घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै जेन-जीहरूले माइतीघर मण्डलामा दबाबमूलक प्रदर्शन गरेका छन् । जेनजी फ्रन्टकी संयोजक रक्षा बमलगायत जेन-जी...
Comment
Liked by: